neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

युभेन्ट्स घरेलु मैदानमै पराजित

Aug 29th, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, १३ भदौ

इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले हार ब्यहोरेको छ ।शनिबार राति भएको खेलमा इम्पोलीले युभेन्ट्सलाई उसकै घरेलु मैदानमा १-० गोलले पराजित गरेको हो ।

इम्पोलीलाई जित दिलाउन लियोनार्डो मान्कुसोले विजयी गोल गरे ।लियोनार्डो मान्कुसोले खेलको २१ औँ मिनेटमा गोल गरेका हुन् ।

जितसंगै इम्पोलीले २ खेलबाट तीन अंक जोडेको छ र ११ औँ स्थानमा छ । पराजित युभेन्ट्सको २ खेलबाट एक अंक छ र १३ औँ स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi