neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

वेस्ट ब्रुमको पोस्टमा आर्सनलको ६ गोल

Aug 26th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, भदौं १०

आर्सनल काराबाओ कप फुटबलको तेस्रो चरणमा प्रवेश गरेको छ ।बुधबार राति भएको खेलमा आर्सनलले वेस्ट ब्रुमलाई ६-० गोल अन्तरले पराजित गर्दै तेस्रो चरणमा प्रवेश गरेको हो ।

आर्सनललाई जित दिलाउन पियरे-एमरिकले ह्याट्रिक गरेका थिए ।

त्यस्तै निकोलस पेपे,बुकायो साका र अलेक्जेन्ड लाकाजेटले एक-एक गोल गरे ।

जितसँगै आर्सनल काराबाओ कप फुटबलको तेस्रो चरणमा प्रवेश छ ।

त्यस्तै अर्को खेलमा साउथह्याम्पटनले न्युपोर्ट काउन्टीलाई ८-० गोल अन्तरले पराजित गर्दै तेस्रो चरणमा प्रवेश गरेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi