काठमाडौ, भदौ ८
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले राजीनामा बुझाएकाछन । सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकृयामा मुछिएका साउदले अर्थमन्त्रालयमा पुुगेर राजीनामा बुझाएको जानकारी दिएकाछन ।
राजीनामा दिएको बारेमा पत्रकार सम्मेलन गरेर सो को बारेमा जानकारी दिने तयारी गरेको बुुझिएको छ ।