neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

इन्टर मिलानको जितसँगै सुखद सुरुवात

Aug 22nd, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, ६ भदौ

इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले सुखद सुरुवात गरेको छ ।शनिबार राति भएको सिजनको पहिलो खेलमा मिलानले जेनोआलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

मिलानलाई जित दिलाउन मिलान स्क्रिनियर,हाकन कल्हनोग्लु,आर्टुरो भिडाल र सएडिन डेकोले एक९एक गोल गरे ।

जितसँगै इन्टर मिलानले नयाँ सिजनको पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ र तालिकाको शीर्ष स्थानमा छ ।पराजित जेनोआ अंक विहीन तालिकाको पुछारमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi