neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

पहिलो खेलमा सिटी टोटेनहमसँग पराजित

Aug 16th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, साउन ३२

इंग्लिस प्रिमियर लिग फुटबलको आफ्नो पहिलो खेलमा म्यानचेस्टर सिटी पराजित भएको छ । आइतबार राति भएको खेलमा टोटेनहमले सिटीलाई १-० गोलले पराजित गरेको हो।

घरेलु मैदानमा टोटेनहमलाई जित दिलाउन सन ह्युङ मिनले गरेको गोल नै निर्णायक बन्न पुग्यो । सन ह्युङ मिनले खेलको ५५ औं मिनेटमा सो गोल गरेका हुन् ।

जितसँगै टोटेनहमले नयाँ सिजनको पहिलो खेलमा तीन अंक जोडेको छ ।पराजित सिटी अंक विहीन तालिकाको १३ औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi