neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • भक्तपुरको बालकोट चोकमा ओंम मेडिसिटी डेन्टल केयरको शुभारम्भ

भक्तपुरको बालकोट चोकमा ओंम मेडिसिटी डेन्टल केयरको शुभारम्भ

Aug 13th, 2021

आधारभूमि संवाददाता
काठमाडौं, साउन २९

भक्तपुरको बालकोट चोकमा ओंम मेडिसिटी डेन्टल केयरको शुभारम्भ भएको छ । अनुभवी डाक्टर गगन खनाल, हिमाल, दिर्घायु, बीर अस्पतालका अनुभवी तथा किष्ट अस्पतालका अनुभवी डाक्टर निरज महर्जन रहेका छन् ।

डेन्टल केयरले दाँतका रोगीका लागि सम्पूर्ण उपचार, सुलभ सेवा, हुने र शनिबार पनि सम्पूर्ण सेवा खुला रहने संचालक डेन्टिस सुनिता जोशीले बताइन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi