neapl investment mega bank
  • गृहपृष्ठ
  • एमएडब्लु वृद्धिले ल्यायो फोटोन मोटर्स दसैं अफर , फोटोन भ्यान किन्दा पहिलो तिन महिना सम्म किस्ता तिर्नु नपर्ने

एमएडब्लु वृद्धिले ल्यायो फोटोन मोटर्स दसैं अफर , फोटोन भ्यान किन्दा पहिलो तिन महिना सम्म किस्ता तिर्नु नपर्ने

Aug 12th, 2021

काठमाडौ, साउन २८

सेभ टनाटन अर्न टनाटन स्लोगन सहित फोटोनको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु वृद्धि कमर्सियल भेहिकल प्रालिले फोटोन मोटर्स २०७८ सालको दसैं अफर ल्याएको छ । योजना अन्तर्गत भ्यान भ्यु सीएस२ एलको खरिदमा तिन महिना सम्म किस्ता तिर्नु नपर्ने, ८० प्रतिसतसम्म फाईनान्स, दूइ लाख ५० हजार रुपैयाँ सम्म छुट र मात्र १२ लाखको डाउनपेमेन्टमा गाडी दिने कम्पनीले जनाएको छ ।

साथै एक वर्षको लागि निःशुल्क बिमा र एक वर्षको लागि निःशुल्क रोड ट्याक्स रहेको कम्पनीले जनाएको छ । कोरोना महामारी बाट कम्पनीका अनुसार हाल १९–सिट क्षमताको भ्यान भ्यु सीएस २ एल यो छुट पाइनेछ र पिकअप टुन ल्यान्डको लागि पनि छिटै दसैं अफर आउने छ ।