neapl investment mega bank
  • गृहपृष्ठ
  • फेवतालबाट दुई जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्वार

फेवतालबाट दुई जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्वार

Aug 2nd, 2021

कास्की, साउन १८

कास्की जिल्लाको पोखरा महानगरपालिका १८ स्थित रातोमाटा नजिकै फेवातालमा कायग सयर गर्ने क्रममा पल्टियर तालमा फसेका दुई जनाको सशस्त्र प्रहरीले साउन १७ गते सकुशल उद्वार गरेको छ ।

उक्त घटनाबारे जानकारी पाउनसाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण कास्कीबाट फेवाताल रेस्क्यु टावरमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी तत्कालै खटिई गई सो तालमा फसेका भक्तपुर घर भएका २१ वर्षिय सुगम शर्मा र २१ वर्षिया वर्षा ढुङ्गानालाई सकुशल उद्वार गरेको हो ।