neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

फ्रेन्च सुपर कपको उपाधि लिलेलाई

Aug 2nd, 2021

आधारभूमि संवाददाता

काठमाडौ, साउन १

लिलेले फ्रेन्च सुपर कप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनल खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई १-० ले पराजित गर्दै लिलेले उपाधि उचालेको हो ।

लिलेलाई जित दिलाउन सेकाले गरेको गोल नै निर्णायक बन्न पुग्यो । सेकाले खेलको ४५ औं मिनेटमा बुरक यल्माजको पासमा सो गोल गरेका हुन् ।

जितसंगै लिलेले पहिलो पटक फ्रेन्च सुपर कप फुटबलको उपाधि उचालेको हो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi