neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • मैत्रीपूर्ण खेलमा इन्टर मिलानको सानदार जित

मैत्रीपूर्ण खेलमा इन्टर मिलानको सानदार जित

Jul 29th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, साउन १४

इन्टर मिलानले प्रि-सिजन तयारी अन्तर्गत भएको मैत्रीपूर्ण खेलमा सानदार जित निकालेको छ ।बुधबार राति भएको खेलमा इन्टर मिलानले क्रोटोनलाई ६-० गोलले पराजित गरेको हो ।

इन्टरलाई जित दिलाउन मार्टिन सैट्रानियो,फेडेरिको डिमार्को,हाकान ,एन्ड्रिया पिनामोन्टी,स्टेफानो सेन्सी र मार्सेलो ब्रोजोभिएले एक-एक गोल गरे। इन्टरले तीन गोल पहिलो हाफ र तीन गोल दोस्रो हाफमा गरेको थियो।

इन्टर र क्रोटोनले प्रि-सिजनको तयारीको लागि मैत्रीपूर्ण खेल खेलेको हो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi