neapl investment mega bank
  • गृहपृष्ठ
  • मञ्जुश्री फाईनान्सको संस्थापक शेयर बिक्रीमा, प्रति शेयर न्यूनतम मूल्य तीन सय रुपैयाँ मात्र

मञ्जुश्री फाईनान्सको संस्थापक शेयर बिक्रीमा, प्रति शेयर न्यूनतम मूल्य तीन सय रुपैयाँ मात्र

Jul 26th, 2021

काठमाडौ, साउन ११

मञ्जुश्री फाईनान्स लिमिटेडको संस्थापक समूह अन्र्तगतको १२ हजार पाँच सय ८७ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । फाईनान्सले जारी गरेको सूचना अनुसार उक्त संस्थापक शेयरको प्रतिकित्ता न्यूनतम मूल्य तीन सय रुपैयाँ मात्र तोकिएको छ । संस्थापक शेयर बोलकबोलको माध्यमबाट न्यूनतम एक सय कित्ता र अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने जनाइएको छ ।

साथै संस्थापक शेयर खरिदकालागि योग्य इच्छुक विद्यमान संस्थापकहरु वाजो कोहीव्यक्ति, कम्पनी, संघ, संस्थाहरुले मिति २०७८ श्रावण १४ गते देखि मिति २०७८ भाद्र ८ गते सम्ममा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाण्डौंमा आइपुग्ने गरी प्रतिकित्ता आपूmले लिन चाहेको दररेटका साथ सम्पूर्ण विवरण खुलाई गोप्य शिलबन्दी बोलपत्रमार्फत आवेदन पेश गर्न सकिने जनाइएको छ ।