neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

महान्यायाधिवक्ताबाट राजीनामा

Jul 13th, 2021

काठमाडौँ, २९ असार /रासस

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत महान्यायाधिवक्ता रमेश बडालले आफ्नो पदबाट राजीनामा दिनुभएको छ ।

नेपालको संविधानको धारा १५७ बमोजिम आजैदेखि लागू हुनेगरी सो राजीनामा दिइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi