neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

कांग्रेस नेता कुँवरको निधन

Jul 5th, 2021

गण्डकी, २१ असार /रासस

ट्रेड युनियन कांग्रेसका पूर्ववरिष्ठ उपाध्यक्ष एवं सल्लाहकार रामजी कुँवरको आज निधन भएको छ । कोरोना सङ्क्रमणका कारण काठमाडौँमा उपचार गराइरहनुभएका उहाँमा कोभिड निको भए पनि स्वास्थ्यमा सुधार भएको थिएन ।

कुँवरको ६८ वर्षको उमेरमा उपचारकै क्रममा त्रिवि शिक्षण अस्पतालमा निधन भएको नेपाली कांग्रेस कास्कीका प्रवक्ता नवीन सिग्देलले जानकारी दिनुभयो । कुवँर यसअघिको स्थानीय तहको निर्वाचनमा पोखरा महानगरपालिकाको मेयरका प्रत्यासी हुनुहुन्थ्यो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi