neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • डा खतिवडा मेक्सिकोका लागि गैरआवासीय राजदूत नियुक्त

डा खतिवडा मेक्सिकोका लागि गैरआवासीय राजदूत नियुक्त

Jul 4th, 2021

काठमाडौँ, २० असार/रासस

राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका लागि नेपाली आवासीय राजदूत डा युवराज खतिवडालाई मेक्सिकोका लागि समेत गैरआवासीय राजदूतमा नियुक्त गर्नुभएको छ ।
नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम सो नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयले आज जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi