neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • गोदावरी नगरपालिकामा १ दिने बालश्रम निवारण तथा बाल अधिकार अभिमुखिकरन गोष्ठी सम्पन्न

गोदावरी नगरपालिकामा १ दिने बालश्रम निवारण तथा बाल अधिकार अभिमुखिकरन गोष्ठी सम्पन्न

Jun 29th, 2021

-बेबि राजभण्डारी

ललितपुर, असार १५

गोदावरी नगरपालिका महिला तथा बालबालिका शाखा द्वारा आयोजित बालश्रम निवारण तथा बाल अधिकार अभिमुखिकरण गोष्ठी सोमबार सम्पन्न भएको छ ।गोदावरी नगरपालिकाका जन प्रतिनिधि , सामाजिक बिकास समितीका पदाधिकारी , शिक्षा शाखा प्रमुख ,विभिन्न संघ सस्थाका प्रतिनिधि लगायतको सहभागितामा भएको कार्यक्रममा प्रस्तुतीकरण बिषय बिज्ञ द्वय वशिष्ठ अधिकारी र नवीन चन्द्र घिमिरेले गरेका थिए।

महिला तथा बालबालिका शाखा प्रमुख सीता गुरुङले कार्यक्रमको उदेश्यलाई जोड दिदै उपस्थित सम्पुर्णमा उदेश्य प्राप्ती का लागि सबैको उल्लेख्य भुमिका आवस्यक रहने बताउनु भएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi