neapl investment mega bank
  • गृहपृष्ठ
  • राष्ट्रिय सभा बैठकका लागि आवश्यक तयारी गर्न निर्देशन

राष्ट्रिय सभा बैठकका लागि आवश्यक तयारी गर्न निर्देशन

Jun 25th, 2021

काठमाडौ, असार ११

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले १७ गतेबाट हुने राष्ट्रिय सभा बैठकका लागि आवश्यक तयारी गर्न निर्देशन दिएकाछन ।

राष्ट्रपति विद्यादेवी भण्डारीले यही असार १७ गतेका लागि राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेपछि शुक्रबार बानेश्वरस्थित संसद भवन पुगेर आवश्यक तयारीका लागि संसद सचिवालयलाई निर्देशन दिएकाहुुन ।

यसअघि शुक्रबार नै अध्यक्ष तिमिल्सिनाले विपक्षी दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका दलका नेता तथा सचेतहरूसँग संसद बैठक बारे परामर्श गरेका थिए ।