neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

समाजसेवी कुँंवरद्धारा राहत वितरण

Jun 20th, 2021

काठमाडौं, असार ६

हजुरलाई नमस्ते परोपकारी अभियानको आठौ चरणको राहत वितरण अन्तर्गत शनिबार काभ्रेको सिम्थली गाउँं विकास समितिका पाँंच सय २५ घरधुरीलाई राहत विरतण गरिएको छ । विपन्न गाउँंका सम्पूर्णबासीलाई राहत वितरण गरिएको हो ।

अभियानका संयोजक ताराबहादुर कुँंवरले विभिन्न सामानहरु वितरण गरिएको हो । यसअघि पनि अभियानले काठमाडौंका विपन्न कोरोनापीडित वर्गहरुलाई राहत विरतण गर्दै आएको छ । मजदुर, रिक्सा चालक, एकल महिलालगायतका अति विपन्न वर्गलाई राहत वितरण गर्दै आएको हो ।
समाजसेवी ताराबहादुर कुँंवरको सक्रियतामा राहत वितरण गर्दै आएको हो । यो पटक उनको पुख्र्याैली गाउँं सिम्थलीमा राहत वितरण गरिएको हो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi