महालक्ष्मी नगरपालिकामा विकासको नाममा मनपरी, कठिनपूर्ण यात्रा कति दिन गर्ने महालक्ष्मी नगरवासीले

काठमाडौ, असार ३ ललितपुरको महालक्ष्मी नगरपालिका विकासको नाममा मनपरी गरेको पाइएको छ । गत आ.व. ०७६।७७ मा ४ करोड २० लाख बजेटमा निर्माण थालेको पुल हाल सम्म पनि निर्माण सम्पन्न भएको छैन । ठेकेदार कम्पनीले निर्माणमा वेवास्ता र नगरपालिकाको लापरवाहीको कारण पुल बन्न नसकेको हो हाल पुल त बनेको जस्तो देखिन्छ । तर आवत जावत … Continue reading महालक्ष्मी नगरपालिकामा विकासको नाममा मनपरी, कठिनपूर्ण यात्रा कति दिन गर्ने महालक्ष्मी नगरवासीले