neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • महालक्ष्मीस्थान ललितपुरमा ३१ दिन देखि भोकाएकाहरुलाई खाना सहयोग

महालक्ष्मीस्थान ललितपुरमा ३१ दिन देखि भोकाएकाहरुलाई खाना सहयोग

Jun 15th, 2021

काठमाडौं, असार १

महालक्ष्मीस्थान ललितपुर मन्दिर परिसर बाहिर निरन्तर १५ दिन देखि दिउसो १२:०० बजे दिनको एक पटक सामाजिक अभियन्ताहरु गोकुल सुवेदी ,साबित्रा सिलवाल ,कृपा भण्डारी ,गोमा अधिकारी,देबका थापा लगायतले पानी र खाना खुवाइरहेका छन ।

दैनिक १२० देखि १५० जना सम्म खाना खान आउने गरेको प्राय ब्यक्तिहरु कुशुन्ती ,च्यासल , लगनखेल वरपर कोठामा बस्नेहरु रहेका छन ।

मन्दिर दर्शन गर्न आउदा खाना पाए हुन्थ्यो भनेर त्यहा बसेका भोका मानिसहरुले भने पछि दैनिक खाना र पानी लिएर बाड्न थालेको गोकुल सुबेदिले आधारभुमि सम्बाददातालाई जानकारी दिएका छन ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi