neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • चार वर्षीय बालकला अप्राकृतिक मैथुन गरेको अभियोगमा पक्राउ

चार वर्षीय बालकला अप्राकृतिक मैथुन गरेको अभियोगमा पक्राउ

Jun 11th, 2021

गुल्मी, २८ जेठ

चार वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको अभियोगमा चन्द्रकोट गाउँपालिका बस्ने पीडितकै ४५ वर्षीय हजुरबुवालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

घरमा कोही नभएको अवस्थामा उनले ती बालकलाई अप्राकृतिक मैथुन गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय चन्द्रकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi