neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ७ मा लकडाउनमा पनि विकास हुने क्रम बढ्दो

ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ७ मा लकडाउनमा पनि विकास हुने क्रम बढ्दो

Jun 10th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, जेठ २७

ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ७ मा विकास हुने क्रम कोभिड १९ को लकडाउनमा पनि बढ्दो मात्रामा देखिएको छ ।

आर्थिक वर्ष ०७७ ।०७८ वजेटबाट उमेश कार्कीको घर देखि नयाँ वडा भवन हुँदै निर्मला के. सी.को घर सम्म १०९ मिटर बाटो आ. व. ०७७।०७८ को विनियोजित बजेटबाट १२ लाख र जनश्रमदान बाट २ लाख ४० हजार जम्मा १४ लाख ४० हजार बजेटमा १०९ मिटर बाटो ढलान हुने उपभोक्ता समितिका अध्यक्ष उमेश कार्कीले आधारभुमिलाई जानकारी गराए ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi