neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • वातावरण र जनस्वास्थ्य संस्थाबाट गोदावरी नगरपालिकालाई स्वास्थ्य सामाग्री सहयोग

वातावरण र जनस्वास्थ्य संस्थाबाट गोदावरी नगरपालिकालाई स्वास्थ्य सामाग्री सहयोग

Jun 8th, 2021

-बेबी राजभण्डारी

काठमाडौं, जेठ २५

वातावरण र जनस्वास्थ्य संस्थाले जेष्ठ २३ गते आइतबारका दिन गोदावरी नगरपालिकालाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

संस्थाको अनुसार नगरपालिकालाई पिपिइ सेट, डिसपोजएवल ५५ थान, माक्स डिसपोजएवल १४० बक्स, स्थानिटाइजर ७० लिटर, भाइजर २०० पिस, ग्लोव्स ५० बक्स, हेड कभर ५ पाकेट, बुट कभर ३० जोडी, बि.पी, सेट ५ प्रति, थर्मल गन ५ प्रति, अक्सिमिटर २० प्रति, थर्मोमिटर २० प्रति, स्प्रे २ थान, डिसाइनफिटेन्ट १० जार, गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनलाई हस्तान्तरण गरिएको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi