neapl investment mega bank
  • गृहपृष्ठ
  • बिकास बैंकहरुले सार्वजनिक गरे यो हप्ता खुल्ने बिकास बैंकहरुको सुची

बिकास बैंकहरुले सार्वजनिक गरे यो हप्ता खुल्ने बिकास बैंकहरुको सुची

Jun 6th, 2021

काठमाडौ, जेठ २३
बिकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैैंर्कस एशोसिएसन नेपालले यो हप्ता खुल्ने बिकास बैकहरुको सुची सार्वजनिक गरेको छ । विश्वब्यापी रुपमा फैलिएरहेको कोभिड १९ संक्रमण जोखिम न्यूनिकरण गर्दै उच्च सतर्कताको साथमा बैंकिङ्ग सेवा प्रभाह गर्ने सम्वन्धमा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन बिभागको यही जेठ १० गतेको सूचना मार्फत नेपाल राष्ट्र बैंकबाट इजजात पत्र प्राप्त “क” “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थालाई दिएको निर्देशन अनुसार काठमाण्डौ उपत्यका भित्र “ख” बर्गका विकास बैंकहरुको हकमा काठमाण्डौ जिल्लामा २ वटा, ललितपुर जिल्लामा १ वटा र भक्तपुर जिल्लामा १ वटा शाखा खोल्नको लागि निर्देशन दिएको छ । सोही निर्देशन अनुसार एशोसिएसन नेपालमा आवद्ध राष्ट्रियस्तरका ८ सदस्य विकास बैंकहरुले आज जेठ २३ गते आईतबार देखि जेठ ३१ गते सोमबारसम्म खुल्ने बिकास बैंकहरुको सुची सार्वजनिक गरेको हो ।

एशोसिएसनका अनुसार काठमाण्डौ उपत्यका भित्र विकास बैंकहरुका शाखा कार्यालयहरु खुल्ने समय विहान १० वजे देखि दुई वजे सम्म मात्र रहने छ । उपत्यका बाहिर भने स्थानीय निकायको निर्देशन अनुसार संचालन हुने छ ।

यस्ताछन जेठ २३ गते आईतबार देखि जेठ ३१ गते सोमबारसम्म खोलिने शाखाहरुको सुची


गरिमा विकास बैंक लिमिटेड

जेठ २३ गते आइतबार ः लाजिम्पाट, गोङ्गबु, बानेश्वर, कुमारीपाटी र सुर्यविनायक ।
जेठ २४ गते सोमबार ः लाजिम्पाट, कलंकी, जोरपाटी, इमाडोल र गठ्ठाघर ।
जेठ २५ गते मंगलबार ः लाजिम्पाट, गोङ्गबु न्यूरोड, कुमारीपाटी र सुर्यविनायक ।
जेठ २६ गते बुधबार ः लाजिम्पाट, चावहिल, कुलेश्वर, इमाडोल र गठ्ठाघर ।
जेठ २७ गते विहिबार ः लाजिम्पाट, गोङ्गबु, बानेश्वर, कुमारीपाटी र सुर्यविनायक ।
जेठ २८ गते शुक्रबार ः लाजिम्पाट, कलंकी, न्यूरोड, इमाडोल र गठ्ठाघर ।
जेठ ३० गते आइतबार ः लाजिम्पाट, गोङ्गबु, बानेश्वर, कुमारीपाटी र सुर्यविनायक ।
जेठ ३१ गते सोमबार ः लाजिम्पाट, कलंकी, जोरपाटी, इमाडोल र गठ्ठाघर ।
ज्योति विकास बैंक लिमिटेड
जेठ २३ गते आइतबार ः पेप्सिकोला, सितापाइला र झम्सीखेल ।
जेठ २४ गते सोमबार ः जोरपाटी, किर्तिपुर र प्रयागपोखरी ।
जेठ २५ गते मंगलबार ः बलम्बु, बानेश्वर, साँखु र बोडे ।
जेठ २६ गते बुधबार ः न्युरोड, टोखा, चापागाँउ र च्यामासिंह ।
जेठ २७ गते विहिबार ः ठमेल, कालिमाटी र सातदोवाटो ।
जेठ २८ गते शुक्रबार ः महाराजगञ्ज, सुन्धारा र बोडे ।
जेठ ३० गते आइतबार ः असन, फुटुङ्ग र झम्सीखेल ।
जेठ ३१ गते सोमबार ः कमलपोखरी, कोटेश्वर र च्यामासिंह ।
कमना सेवा विकास बैंक लिमिटेड
जेठ २३ गते आइतबार ः सानागाँउ, गोङ्गबु, नयाँबानेश्वर र लोकन्थली ।
जेठ २४ गते सोमबार ः कुमारीपाटी, कुलेश्वर, मनमैजु र राधेराधे ।
जेठ २५ गते मंगलबार ः ग्वार्को, ज्ञानेश्वर, कलंकी र राधेराधे ।
जेठ २६ गते बुधबार ः कुमारीपाटी, बौद्ध, चावहिल र भिमसेनगोला ।
जेठ २७ गते विहिबार ः सानागाँउ, चपली, ठमेल र कुलेश्वर ।
जेठ २८ गते शुक्रबार ः भंगाल, न्यूरोड र बालाजु ।
जेठ ३० गते आइतबार ः चावहिल, कलंकी, कुमारीपाटी र लोकन्थली ।
जेठ ३१ गते सोमबार ः ग्यानेश्वर, मनमैजु, ग्वार्को र राधेराधे ।
लुम्बिनी विकास बैंक लिमिटेड
जेठ २३ गते आइतबार ः डिल्लीबजार, कुमारीपाटी र त्रिपुरेश्वर ।
जेठ २४ गते सोमबार ः बोडे, गोङ्गबु र ठमेल ।
जेठ २५ गते मंगलबार ः बसुन्धरा, मंगलबजार र नरेफाँट ।
जेठ २६ गते बुधबार ः नारायणटार, कौशलटार र ढुङ्गेधारा ।
जेठ २७ गते विहिबार ः महालक्ष्मीस्थान, न्यूरोड र टोखा ।
जेठ २८ गते शुक्रबार ः कपन, कुलेश्वर र लेले ।
जेठ ३० गते आइतबार ः त्रिपुरेश्वर, कुमारीपाटी र डिल्लीबजार ।
जेठ ३१ गते सोमबार ः ठमेल, गोङ्गबु र बोडे ।
महालक्ष्मी विकास बैंक लिमिटेड
जेठ २३ गते आइतबार ः दरबारमार्ग, सुकेधारा र सातदोबाटो ।
जेठ २४ गते सोमबार ः ठमेल, मैतिदेवी र झम्सिखेल ।
जेठ २५ गते मंगलबार ः दरबारमार्ग, डल्लु, कुमारीपाटी र भक्तपुर ।
जेठ २६ गते बुधबार ः बसुन्धरा, संखमुल र सातदोबाटो ।
जेठ २७ गते विहिबार ः दरबारमार्ग, चावहिल र झम्सिखेल ।
जेठ २८ गते शुक्रबार ः पुतलीसडक, कोटेश्वर, कुमारीपाटी र भक्तपुर ।
जेठ ३० गते आइतबार ः दरबारमार्ग, न्यूरोड र सातदोबाटो ।
जेठ ३१ गते सोमबार ः सानोभ¥याङ्ग, गोङ्गबु र झम्सिखेल ।
मुक्तिनाथ विकास बैंक लिमिटेड
जेठ २३ गते आइतबार ः कमलादी, किर्तिपुर, कुमारीपाटी र थिमी ।
जेठ २४ गते सोमबार ः न्यूरोड, टोखा, कुपण्डोल र कमलविनायक ।
जेठ २५ गते मंगलबार ः नयाँ बानेश्वर, सितापाइला, इमाडोल र सुर्यविनायक ।
जेठ २६ गते बुधबार ः महाराजगञ्ज, ठमेल, कुमारीपाटी र थिमी ।
जेठ २७ गते विहिबार ः कमलादी, जोरपाटी, भैसेपाटी र सुर्यविनायक ।
जेठ २८ गते शुक्रबार ः कोटेश्वर, बसुन्धरा, बाँडेगाँउ र कमलविनायक ।
जेठ ३० गते आइतबार ः कमलादी, किर्तिपुर, कुमारीपाटी र थिमी ।
जेठ ३१ गते सोमबार ः न्यूरोड, टोखा, कुपण्डोल र कमलविनायक ।
साग्रिला डेभलपमेण्ट बैंक लिमिटेड
जेठ २३ गते आइतबार ः न्यूरोड, कुमारीपाटी, थिमी र नयाँबानेश्वर ।
जेठ २४ गते सोमबार ः असन, इमाडोल, पेप्सीकोला र कमलविनायक ।
जेठ २५ गते मंगलबार ः अनामनगर, बनस्थली, नखिपोट र थिमी ।
जेठ २६ गते बुधबार ः नारायनटार, सानेपा, कपन र कमलविनायक ।
जेठ २७ गते विहिबार ः बालुवाटार, कुमारीपाटी, थिमी र चावहिल ।
जेठ २८ गते शुक्रबार ः नखिपोट, टोखा, कालीमाटी र कमलविनायक ।
जेठ ३० गते विहिबार ः न्यूरोड, कुमारीपाटी, थिमी र बानेश्वर ।
जेठ ३१ गते शुक्रबार ः इमाडोल, पेप्सीकोला, कमलविनायक र असन ।
साईन रेसुगा डेभलपमेण्ट बैंक लिमिटेड
जेठ २३ गते आइतबार ः गोङ्गबु र नयाँ बानेश्वर ।
जेठ २४ गते सोमबार ः कलंकी र न्यूरोड ।
जेठ २५ गते मंगलबार ः नयाँ बानेश्वर र महाराजगञ्ज ।
जेठ २६ गते बुधबार ः न्यूरोड र गोङ्गबु ।
जेठ २७ गते विहिबार ः नयाँ बानेश्वर र कलंकी ।
जेठ २८ गते शुक्रबार ः न्यूरोड र महाराजगञ्ज ।
जेठ ३० गते आइतबार ः कलंकी र गोङ्गबु ।
जेठ ३१ गते सोमबार ः नयाँ बानेश्वर र न्यूरोड ।