काठमाडौँ, २२ जेठ
निषेधाज्ञाको अवधिमा गल्बन्दी रोधीघर सामाखुशीको अभियान तथा मदर्स बैंङकेट वनस्थलीको व्यवस्थापनमा अशक्त तथा असहाय मानवका लागि वसन्तपुर डबलीमा खाना वितरण गर्दै । करिब दुईसय जनालाई खानाको प्याकेट वितरण गरिएको छ । निषेधाज्ञाको अवधिभर हरेक दिन साँझ खानाको व्यवस्था गर्ने आयोजकले जनाएको छ ।
तस्वीर : रत्न श्रेष्ठ, रासस