neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • साकाको निर्णायक गोलमा इंग्ल्यान्डको जित

साकाको निर्णायक गोलमा इंग्ल्यान्डको जित

Jun 3rd, 2021

आधारभूमि संवाददाता

काठमाडौं, जेठ २०

इंग्ल्यान्डले मैत्रीपूर्ण खेलमा जित निकालेको छ ।बुधबार राति सम्पन्न खेलमा इंग्ल्यान्डले अष्ट्रियालाई १-० गोलले पराजित गरेको हो ।

इंग्ल्यान्डलाई जित दिलाउन बुकायो साकाले गरेको गोल नै निर्णायक बन्न पुग्यो । साकाले खेलको ५६ औं मिनेटमा सो गोल गरेका हुन् ।साकाको यो पहिलो अन्तराष्ट्रिय गोल हो ।

समूह (डी)मा रहेको इंग्ल्यान्डले जुन १३ मा क्रोएसियासँग पहिलो खेल खेल्दै युरोकपको सुरुवात गर्नेछ ।त्यस्तै,समूह (डी)मा स्कटल्याण्ड र चेक रिपब्लिक पनि छन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi