पोखरा, १६ जेठ
पोखरा महानगरपालिका–६ बराही घाटस्थित बाँसको झ्याङमा बकुल्लाले अण्डा कोरल्दै । यति बेला चराहरुले गुँड बनाउने अण्डा पार्ने चल्ला कोरल्ने समय हो ।
तस्वीर : राधिका कँडेल/रासस
aadharbhumi.com