neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • नेपाल रेडक्रस सोसाइटी बालकोट उपशाखा र मिलन युवा क्लबको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

नेपाल रेडक्रस सोसाइटी बालकोट उपशाखा र मिलन युवा क्लबको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

May 29th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, जेठ १५

नेपाल रेडक्रस सोसाइटी बालकोट उपशाखा र मिलन युवा क्लबको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

कोरोनाको कारण रगत अभाव भएको कारण बालकोटमा आयोजना भएको कार्यक्रममा ३२ महिला/पुरुषले रक्तदान गरेका क्लबका उपाध्यक्ष रस्मी पौडेलले आधारभूमिलाई जानकारी दिइन ।

कार्यक्रममा बोल्दै नेपाल रेडक्रास सोसाइटी बालकोट उपशाखाका सभापति दिवाकर सिल्वालले रक्तदाता र आयोजनामा सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi