काठमाडौ, जेठ १४
शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले आज आफ्नो लोकप्रिय मी स्मार्टफोनको लाइन अपमा लेटेस्ट फ्लयागशिफ् ल्यागशिपमी ११ को लन्च गरेको छ । वास्तवमै एक प्रिमियम उपकरण रहेकोमी ११ ले क्वालकम आर स्न्यापड्रागन टिएम ८८८ चिपसेट, १०८ एमपीको ट्रिपल रियर क्यामेरा, सिनेम्याटिक अडियो र ५० वाटको वायरलेस चार्जिङ्ग सहित आफ्नो ग्राउंड ब्रेकिङ्ग ईमप्रुभमेन्ट भन्दा केहीआधारभूत सुविधाहरु सहित डेब्यु गरेको छ ।
यस लन्चको बारेमा शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर सौरभकोठारी भने ब्रान्ड मीको उद्येश्यभनेको यस्तो उत्पादन प्रस्तुतगर्नु हो जुनप्रिमियम मात्र नभई हाम्रा ग्राहकहरुले विश्वास गर्न सक्ने उत्तम श्रेणीको टेक्नोलोजीले भरिएको हुन्छ । मी ११ को लन्चको साथ हामी यस्तो प्रविधि ल्याइरहेका छौँ जुन भविष्यको प्रमाण हो र यो समग्र प्रयोगकर्ताको अनुभवलाई माथि उठाउनको लागि डिजाइन गरिएको हो । फ्ल्यागशिप एक्सपेरियन्सको प्रदान गर्दै मी ११ ले इमर्सिभ डिस्प्लेको साथ उत्कृष्ट क्यामेरा र पर्फमेन्सको संयोजन गरेर नवीनताको सिमानाहरुलाई पार गर्दछ ।”
१०८ एमपीको ट्रिपल क्यामेरा र उन्नत एआई मुभी मोड्सको साथ आफ्नो क्रिएटिभ
पोटेन्सियललाई बढाउनुहोस्
अल्टिमेटपकेट आकारको मुभी स्टुडियो रहेकामी ११ ले कुनै पनिनोभिस फोटो र भिडियो उत्साहीलाई यसको ट्रिपल रियर क्यामेरा सेटअपको साथ एक फिल्म निर्देशकको रुपमा परिणत गर्दछ । यसको प्राथमिक शुटरको विश्वकै उच्चतम रेजोलुशन १०८ एमपीको वाइड–एंगल क्यामेरा सेन्सरले मी ११ ले क्रिस्टल–क्लियर इमेज क्याप्चर गर्दछ जुन चमकदार विवरणको साथ प्रोफेशनल–ग्रेड डीयसएलआर वामिररलेश क्यामेरासँग मात्र तुलना गर्न सकिन्छ । १३ एमपीको अल्ट्रा–वाइड एंगल क्यामेरा र ५ एमपीको टेलिम्याक्रो लेन्सले रियर क्यामेरा सेटअपलाई प्रस्तुत गर्दछ जसले शानदार बोकेहको साथ प्रभावशाली परिदृश्य र डिटेल शटहरु प्रदान गर्दछ । फ्रन्टमा २० एमपीको पञ्चहोल फ्रन्ट क्यामेराले होम स्व्रिmनमा बेजेलहरुलाई न्यूनतम गर्दछ र प्रयोगकर्ताहरुलाई सेल्फी लिने बेलावा साथीहरुसँग भिडियो च्याट गर्ने बेलामा आफू सर्वश्रेष्ठ देखिन सुनिश्चित गर्दछ । मी ११ को कटिंग–ऐज भिडियो नाइट मोड टेक्नोलोजीले उज्जवल नाइट सुटिंगको लागि यसको आरएडब्लु–लेभलको ध्वनी कम गर्न उद्योगको मापदण्डलाई पूर्ण रुपमा परिभाषित गर्दछ । ६ वटा एक–क्लिक एआई सिनेम्याटिक फिचरले आर्टसी सुटिङ्गलाई ब्रीज बनाउँदछ, प्यारारल वोर्ल्डबाट–जसले तपाईको दृश्य डुप्लिकेट गर्दछ र मिरर गरिएको विश्वको उपस्थितिलाई उल्टाउँदछ–फ्रेम फ्रिज भिडियोमा–जसले भिडियो फ्रेमलाई फ्रिज र क्लोन गर्दछ जसले भिडियोको हिस्साहरु स्थिर रहेको ईलुजन सिर्जना गराउँछ । रियल फिल्म बफहरुले क्यामेराको ईलुजन सिर्जनाको साथसाथै थ्रिलर फिल्महरुमा अत्यन्तै लोकप्रिय रहेको ट्रिकजूमीं गइन र आउट अफ द सिनको म्याजिक जूम मोडलाई सराहना गर्नेछन् ।
उद्योगको स्तरलाई अझै फस्टाउँदै मी ११ ले अबयसको एचडीआर १०+ रेकर्डिंग र नयाँ प्रो टाइम ल्याप्स मोड जसले शटरको गतिलाई अड्जस्ट गर्न, आइएसओ, अपर्चर र ईभीलाई सबैभन्दा चुनौतीपूर्ण लाइटनिंगको अवस्थाहरुमा पनि ह्यान्डल गर्न स्टुडियो–लेभलको सुटिंग कन्ट्रोल प्रदान गर्दछ । स्टुडियो–लेभल कन्ट्रोलले मी इरेज २.० सहित उन्नत एआई सुविधाहरुसँग सम्पादन गर्न विस्तार गर्दछ जसले प्रयोगकर्ताहरुलाई एउटा साधारण क्लिकको साथ इमेजहरुबाट अनावश्यक वस्तुहरु वालाइनहरु हटाउनलाई मद्धत गर्दछ ।
हर्मन कारडनद्वारा स्ट्राइकिंग १२० हट्जकोे ६.८१ इन्चको एमोलेड डट डिस्प्ले र साउन्डबाट प्रत्येक विवरण हेर्नुहोस् र सुन्नुहोस्
मी ११ ले मार्केटमा एक उत्तम स्व्रिmन प्रदान गर्दछ जसले ए+रेटिंग प्राप्त गरेको छ र साथै विश्वकै अग्रणी व्यवसायिक डिस्प्ले रिभ्यु संस्था डिस्प्ले मेटबाट उत्कृष्ट डिस्प्ले अवार्ड हासिल गरेको छ ।
प्रिमियम १२० हट्र्जको ६.८१ इन्चको एमोलेड डट डिस्प्लेको सुविधा रहेको मी ११ प्रयोग गर्नका लागि हेर्नु जत्तिकै प्रभावकारी रहेको छ । शाओमीले सबैभन्दा उन्नत प्रदर्शन यसको डब्लु क्यु एचडी+ अल्ट्रा–हाई रेजोलुशन र १०–बीटको कलर टेक्नोलोजीले चम्काउँछ जसले ब्रेथटेकिंग क्ल्यारिटी र स्मुथकलर ट्रान्जिसनको लागि मद्धत पु¥याउँछ । सरलताले यसको सुपर रेजोलुशन टेक्नोलोजीको साथ सुविधाहरुलाई पूरा गर्दछ जसले कम डाटा रेजोलुशनको भिडियोहरुलाई डाटा बढेको खपतको चिन्ता बिना डब्लुक्यु एचडी+ क्वालिटीमा अपग्रेड गर्दछ ।
४८० हट्र्जको टच स्याम्प्लिंग रेट र इन– स्क्रिन फिंगर प्रिन्ट सेन्सर रहेको मी ११ ले प्रयोगकर्ताहरुलाई सहजै र द्रुतरुपमा उनीहरुको उपकरणलाई इन्टुसिभ नोच्स वा डिस्प्लेलाई अवरोधगर्ने बेजेल बिनाअनलकगर्न मद्दतगर्दछ। स्लिक लाइटवेट बडी र टाइमलेस लुक रहेको मी ११ ले आरामदायक स्वाइपिंग एक्सपेरियन्स प्रदान गर्दछ र यसको क्वाड–कर्भड स्मुथएज र रियर ग्लास फिनिसिंगको साथले इन–ह्यान्ड फिलको अनुभव गराउँछ ।
हर्मन कार्डनको प्रोफेशनल्ली ट्युन्ड डुअल स्पिकर रहेको मी ११ ले सुप्रिम सिनेम्याटिक अडियो प्रदान गर्दछ र यसको कर्निङ आर गोरिल्ला आर ग्लास भिक्टसले फोनलाई खस्न र झर्नबाट बचाई महङ्गो क्षति विरुद्ध सेफ गार्ड गर्दछ । मी ११ ले उन्नत डुअल एन्टि–ग्लेयर फ्रोस्टेड फिनिसिंगलाई अँगालेको छ जसले फिंगर प्रिन्टलाई नभई लाइटलाई समात्छ र यो दुईवटा रंगको भेरिन्टः मिडनाइट ग्रे र हराइजन ब्लुमा उपलब्ध हुनेछ ।
विश्वको सबैभन्दाउन्नतपर्फमेन्सको साथ सधैँ एक कदम अघि रहनुहोस्
मी ११ क्वालकम आर स्न्याप ड्रागन टिएम ८८८ फिचर गर्ने पहिलो फोन हो जसले विश्वको सबैभन्दा उन्नत मोबाइल प्ल्याट फर्मको साथ फ्ल्यागशिप पर्फमेन्सको परिभाषा प्रदान गर्दछ । क्वालकम आर स्न्याप ड्रागन टिएम ८८८ ले यसको एड्रेनो ६६० जीपीयु, ६ औँ जेनेरेशन क्वालकम आर एआई इन्जिन र एक्स ६० मोडेमको साथ एआई टेक्नोलोजीलाई लाइटनिंग फास्ट ५ जी कनेक्टिभिटीको साथ ब्लेन्ड गरेर प्रिमियम प्रोसेसिंग मापदण्डलाई पूर्ण रुपमा परिभाषित गर्दछ ।
कटिंग–एज ५ न्यानोमिटरको प्रोसेस टेक्नोलोजीको सुविधा रहेको मी ११ छिटो, अझ शक्तिशाली र यसको पूर्ववर्ती भन्दा बढी इफिसियन्ट छ । यस उपकरणले २ के/१२० एफपियस/एचडीआर गेमिंगलाई मात्र सर्मथन नगरी अक्टा–कोर डिजाइन र अल्ट्रा–लार्ज कोर एआरएम कर्टेक्स–एक्स १ पनि प्रदर्शन गर्दछ जसले नाटकीयरुपमा पर्फमेन्सलाई र्याम्प गर्दछ । सबै जबकी यसको ३२०० मेगाहट्र्ज एलपीडीडी आर ५ ले इन्व्रmेडिबल डाटा ट्रान्सफर गति सुनिश्चित गर्दछ जसको गति ५५०० एमबीपीयस बाट ६४०० एमबीपीयसमा बढेको छ ।
लेटेस्ट लिक्विड कुल हिट डेसिपेसन सिस्टमबाट सुसज्जित रहेको यो उपकरणले सहजै एक्स्ट्रिम गेमिंग र अन्य उच्च क्षमताको अपरेसनहरुसँग कुल रहेर कार्य गर्दछ । यसको साथै यसको ४६०० एमएएच (टाइप), ५५ वाट वायर्ड, ५० वाट वायरलेस र १० वाटको रिभर्स चार्जिङ्गको ट्रिपल कम्बिनेसनले र बक्समा समावेश गरिएको कम्प्याक्ट तर शक्तिशाली ५५ वाटको जीएएन चार्जरले यो सुनिश्चित गर्दछ किजीवनमा आइपरेको कुनै पनि एड्भेन्चर ट्रिपको बेला सधैँ मी ११ पावर्ड अप रहोस् ।
अहिलेसम्म कै स्मार्टेस्ट मीयुआई– मीयुआई १२.५ प्रस्तुत गर्दै
मीयुआई १२.५ एक मीयुआई १२ मा आधारित इन्टरमिडिएट अपडेट हो जसको मुख्य फोकस भनेको सिस्टम अप्टिमाइजेसनमा रहेको छ । सिस्टम युआईको पूर्ण सुधार पछि यसको सिपियु युसेज पावर कन्जम्प्सनको बेलामा २२ प्रतिशतबाट १५ प्रतिशतमा घटेको छ जसले फ्रिक्सनलेस पर्फमेन्स र ग्राफिक्सलाई सुनिश्चित गर्दछ ।
यो स्व्रिmन जेस्चरहरुमा अधिक देखिन्छ जुन अब पहिले भन्दा सहज हुनेछ । अघिल्लो प्रणालीहरुमा जेस्चरहरुर अन्य कार्यहरु सिंगल थे्रडमा रेन्डर गरियो जसको परिणामस्वरुप सिपियु उपयोगको लागि प्रतिस्पर्धा गर्ने कार्यहरुको लाम लाग्यो । स्वभाविकरुपमा यस परिदृश्य अन्तर्गत कार्यहरुको एक अधिक भारले ढिलाई गर्न सक्छ । जे होस् मीयुआई १२.५ मा जेस्चरहरुले एक डेडिकेटेड थ्रेड प्राप्त ग¥यो र यसले अन्य कुनै पनि कार्यहरुमा बाधा नपु¥याउने र दु्रत प्रतिव्रिmयाको ग्यारेन्टीको सुनिश्चित गर्दछ ।
मी युआई १२.५ को अर्को हाइलाइट भनेको अनइन्सटलेबल सिस्टम एप्लिकेसन हो । नयाँ सिस्टममा बहुमतका एप्लिकेसनहरु अनइन्सटल गर्न सकिन्छ र सिस्टम कोरमा इन्ग्रेभ रहेको थोरै सङ्ख्यामा रहेको एप्लिेकेसनहरु लुकाउन सकिन्छ ।
रंगहरुः
मी ११ एन्टि–ग्लेयर फ्रोस्टेड ग्लासः मिडनाइट ग्रे, फ्रोस्ट वाईट र होराइजन ब्लु रंगको भेरियन्टमा उपलब्ध हुनेछ ।
उपलब्धताः
मी ११ अथोराइज्ड मीस्टोर, अनलाइन र रिटेल पार्टनरहरुमा मे ३०, २०२१ बाट उपलब्ध हुनेछ । शाओमी नेपालले जुन ३०, २०२१ भन्दा अघि मी ११ खरीद गर्ने उपभोक्ताहरुलाई एक वर्षको ब्रेकेज इन्स्युरेन्स प्रदान गर्नेछ ।