neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पुनःप्रा.डा. पुष्पराज कडेल नियुक्त

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पुनःप्रा.डा. पुष्पराज कडेल नियुक्त

May 20th, 2021

काठमाडौ, जेठ ६

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पुनःप्रा.डा. पुष्पराज कडेल नियुक्त भएकाछन । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उपाध्यक्ष कडेल सहित सदस्यहरु डा. कृष्णप्रसाद ओली, डा. उषा झा र मीनबहादुर शाहीलाई आयोगको गठन आदेश बमोजिम नियुक्त गरेको थियो ।

पुनः नियुक्ति पश्चात आज विहिबार सिंहदरवारमा प्रधानमन्त्री एवं राष्ट्रिय योजना आयोगका अध्यक्ष केपी शर्मा ओली समक्ष सपथ ग्रहण गरेका हुुन ।

सपथ ग्रहण पश्चात उपाध्यक्षले राष्ट्रिय योजना आयोगमा ११ वटा स्मार्ट सिटीको बहुवर्षिय आयोजना स्वीकृत गर्ने निर्णयको फाइल सदर गरी पदभार ग्रहण गरेका हुन ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi