neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • भोली जेठ ५ गते पाटन ढोकामा रक्तदान गरिदैँ

भोली जेठ ५ गते पाटन ढोकामा रक्तदान गरिदैँ

May 18th, 2021

आधारभूमि संवाददाता

ललितपुर, ४ जेठ

रक्तदान जिवन दान, महादान भन्ने मूल नाराका साथ ललितपुरको पाटन ढोकामा जेठ ५ गते रक्तदान कार्यक्रम हुने भएको छ ।

बंगलामुखी/महाभारत मः मः को आयोजना र नेपाल रक्तसञ्चार सेवा भक्तपुरको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम हुने भएको हो । कोभिड १९ महामारी जस्तो समयमा पनि रगत आवश्यक पर्ने हुँदा आवश्यक सावधानी अपनाएर उक्त कार्यक्रम गर्न लागिएको ब्लोदान ललितपुरका अध्यक्ष साधुराम महर्जनले जानकारी दिए ।

यस्तो विषम परिस्थितिमा पनि जीवन बचाउ अभियनमा निरन्तर घरदैलो गरी रक्तदान निरन्तर सञ्चालन भैरहेको जानकारी ब्लोदान ललितपुरकी सदस्य बेबी राजभण्डारीले आधारभूमीलाई जानकारी दिइन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi