neapl investment mega bank
  • गृहपृष्ठ
  • लाईफ इन्स्योरेन्स कर्पोरेशनको तेस्रो त्रैमासिक नाफा १५ करोड ३७ लाख

लाईफ इन्स्योरेन्स कर्पोरेशनको तेस्रो त्रैमासिक नाफा १५ करोड ३७ लाख

May 13th, 2021

काठमाडौ, बैशाख ३०

लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले चालुु आर्थिक बर्र्षको तेस्रो त्रैमासिक अवधिमा १५ करोड ३७ लाख सात हजार दुुई सय ६१ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने कम्पनीको यस्तो नाफा १० करोड ७६ लाख तीन हजार पाँच सय ९५ रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुंजी दुुई अर्ब २१ करोड १० लाख रुपैयाँ रहेको कम्पनीको चालुु आवको तेस्रो त्रैमासमा प्रति सेयर आम्दानी छ रुपैयाँ ९५ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने एक सय ३९ रुपैयाँ ७४ पैसा रहेको छ ।