neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

चेल्सी आर्सनलसँग पराजित

May 13th, 2021

आधारभूमि संवाददाता
काठमाडौँ,३० वैशाख

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी आर्सनलसँग पराजित भएको छ । बुधबार राति भएको खेलमा चेल्सीलाई आर्सनले उसकै घरेलु मैदानमा १-० गोलले पराजित गरेको हो ।

आर्सनललाई जित दिलाउन इमील स्मिथ रोवेले गरेको गोल नै निर्णायक बन्न पुग्यो । रोवेले खेलको १६ औं मिनेटमा पियरे-अमेरिक औबामेयांगको पासमा सो गोल गरेका हुन् ।

जितसँगै आर्सनलले ३६ खेलबाट ५५ अंक छ र आठौं स्थानमा उक्लिएको छ । पराजित चेल्सीको ३६ खेलबाट ६४ अंक छ र चौंथो स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi