neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

तास खेलिरहेको अवस्थामा ३२ जना पक्राउ

May 12th, 2021

काठमाडौं, बैशाख २९

काठमाडौं महानगरपालिका–१६ बहतीपोखरी बस्ने ४९ वर्षीय पिताम्वर गौतमको सोही ठाउँस्थित फेवा दर्शन होटेलमा तास खेलिरहको अवस्थामा गौतम समेत २५ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त होटेल भित्र तास खेलिरहको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १० लाख ९७ हजार रुपैयाँ, ३० बुक तास र तास खेल्न प्रयोग गरिएको २ सय ५० वटा क्वाईन सहित फेला पारी पक्राउ गरेको हो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi