neapl investment mega bank
  • गृहपृष्ठ
  • गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङमा कोरोना सङ्क्रमण

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङमा कोरोना सङ्क्रमण

May 5th, 2021

गण्डकी, २२ वैशाख/रासस

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मुख्यमन्त्रीमा कोरोना सङ्क्रमण पुष्टि भएको प्रेस संयोजक विक्रम न्यौपानेका अनुसार मुख्यमन्त्री गुरुङ अहिले आफ्नै सरकारी निवासमा आइसोलेटेड भएर बस्नुभएको छ ।

मुख्यमन्त्री गुरुङ मङ्गलबार सर्वदलीय बैठकमा सहभागी बन्नुभएको थियो । दलहरूबीच सहमति नजुट्दा गण्डकी प्रदेशसभाको वैशाख १५ गते स्थगित बैठक त्यसयता बस्न सकेको छैन ।