neapl investment mega bank
  • गृहपृष्ठ
  • परीक्षणका लागि स्वाब दिँदै सांसद (फाेटाे फिचर)

परीक्षणका लागि स्वाब दिँदै सांसद (फाेटाे फिचर)

May 5th, 2021

काठमाडौँ २२ वैशाख

सङ्घीय संसद, प्रतिनिधिसभाका सांसद बुधबार नयाँ बानेश्वरस्थित संसद् भवनमा कोभिड– १९ को पिसिआर परीक्षणका लागि स्वाब दिँदै । प्रतिनिधिसभाको बैठक २७ गते बस्नेछ ।

तस्वीर : रोशन सापकोटा/रासस