neapl investment mega bank
  • गृहपृष्ठ
  • सर्वप्रथम अनि सर्वशक्तिशाली मारुती सिमेन्ट नै हो, नेपालको पहिलो ५३ ग्रेडको ओपीसी सिमेन्ट

सर्वप्रथम अनि सर्वशक्तिशाली मारुती सिमेन्ट नै हो, नेपालको पहिलो ५३ ग्रेडको ओपीसी सिमेन्ट

May 1st, 2021

काठमाडौ, बैशाख १८

मारुती सिमेन्ट आजभन्दा १५ बर्ष अगाडि नै नेपाली सिमेन्ट जगत्मा एउटा महानायकको भूमिका निर्वाह गर्दै नेपालकै पहिलो तथा निजीस्तरको सबैभन्दा ठूलो सिमेन्ट उत्पादन गर्ने स्वदेशी उद्योगको रूपमा स्थापना भएको कम्पनीले जानजकारी दिएको छ । पूर्वाञ्चको उदयपुर पहाडी रेन्जमा रहेको आफ्नै चुनढुंगा खानीबाट अत्याधुनिक जर्मन टेक्नोलोजीद्वारा अन्तर्राष्ट्रियस्तरको सर्वोत्कृष्ट ओ.पि.सी. सिमेन्ट (मारुती सिमेन्टको उत्पादन भइरहेको छ ।

हालै मात्र, नेपाल सरकारले सिमेन्टको ग्रेड उल्लेख गर्न मिल्ने निर्णय गरे अनुरुप नेपाल गुणस्तर बिभागबाट सम्पूर्ण मापदण्ड प्रमाणितगर्दै मारुती सिमेन्ट सर्बशाक्तिशाली ५३ ग्रेडको गुणस्तरीय इएऋ सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो कम्पनी बन्न सफल भएको छ साथै यो भन्दा अघि नै ४३ ग्रेडको इएऋ सिमेन्ट उत्पादन गरिरहेको यो कम्पनी दुवै ५३ र ४३ ग्रेडको गुणस्तरीय ओ.पी.सी. सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो कम्पनी पनि बन्न सफल भएको हो ।

जसले गर्दा अब यो नेपालकै ;र्वाधिक विश्वनीय ब्राण्डकोरुपमा स्थापित भएको छ । यसको मुख्य श्रेय सम्पूर्ण उपभोक्ता महानुभावहरु, कनट्रयाक्टरहरु, इन्जिनियरहरु, शुभ–चिन्तकहरु तथा मारुती सिमेन्ट संग आवद्ध सम्पूर्ण सहकर्मीहरुलाइ दिन चाहन्छौ कम्पनीले भनेको छ । साथै कम्पनीको तर्फबाट आभार ब्यक्त गर्दे आगामी दिनहरुमा पनि अझ दरिलो बिस्वसका साथ् आफ्नो गुणस्तरलाई अझ निखार्दै र मजबुत बनाउदै समृद्ध नेपाल बनाउने कार्यदिशामा सदैव अग्रसर रही–रहने कम्पनीका ब्राण्ड मार्केटिंग प्रमुख राजु श्रेष्ठले जानकारी गराए ।