neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ७ को अत्यावश्यक बाहेकका सम्पुर्ण सेवा बन्द

ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ७ को अत्यावश्यक बाहेकका सम्पुर्ण सेवा बन्द

Apr 29th, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, १६ वैशाख

ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ७ ले अत्यावशेक बाहेकका सम्पुर्ण सेवा बन्द गरेको छ ।

पछिल्लो समय काठमाडौँ उपत्यका लगायत देशका विभिन्न भागमा कोभिड–१९ सङ्क्रमितहरुको संख्या दिनप्रतिदिन वृद्धि हुँदै गएकाले नगरवासीहरुको स्वास्थ्य सुरक्षाको जोखिमलाई मध्यनजर गर्दै वडा नं. ७ को कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पुर्ण सेवाहरु बन्द गर्ने नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष नकुल थापाले जानकारी दिए ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi