neapl investment mega bank
  • गृहपृष्ठ
  • सिद्धार्थ ईन्स्योरेन्सद्धारा माक्स र सेनिटाइजर प्रदान

सिद्धार्थ ईन्स्योरेन्सद्धारा माक्स र सेनिटाइजर प्रदान

Apr 27th, 2021

काठमाडौ, बैशाख १४

सिद्धार्थ ईन्स्योरेन्स कम्पनीले माक्स र सेनिटाइजर प्रदान गरेको छ । कम्पनीका तर्फवाट संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ काठमाण्डौलाई पाँच हजार थान माक्स तथा २५ लिटर सेनिटाइजर प्रदान गरेको हो ।

यसबाट नागरिकको सेवामा समर्पित राष्ट्रसेवक प्रहरी कर्मचारीहरुको व्यक्तिगत स्वास्थ्य सुरक्षामा सहयोग हुने विश्वास कम्पनीले लिएकोछ ।