neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • लिड्ससँग गोलरहित बराबरीमा रोकियो म्यानचेस्टर युनाईटेड

लिड्ससँग गोलरहित बराबरीमा रोकियो म्यानचेस्टर युनाईटेड

Apr 25th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, १२ वैशाख
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाईटेडले लिड्स युनाईटेडसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।

खेलमा दुबै टोलीले गोल गर्ने प्रयास गरेका थिए तर कोही सफल हुन सकेनन् ।

बराबरी सँगै म्यानचेस्टर युनाईटेडले ३३ खेलबाट ६७ अंक जोडेको छ र दोस्रो स्थानमा छ। लिड्स युनाईटेडको ३३ खेलबाट ४७ अंक छ र नवौं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi