neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

गोलरहित बराबरीमा रोकियो रियल मड्रिड

Apr 25th, 2021

आधारभूमि संवाददाता
काठमाडौं, चैत १२

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड बराबरीमा रोकिएको छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले रियल बेटिससँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।

खेलमा दुबै टोलीले गोल गर्ने प्रयास गरेका थिए तर कोही सफल हुन सकेनन् ।

बराबरी सँगै रियलले ३३ खेलबाट ७१ अंक जोडेको छ र दोस्रो स्थानमा छ।रियल बेटिसको ३३ खेलबाट ५० अंक छ र छैटौं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi