neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • पूर्वराजदम्पती र छोरी प्रेरणा नर्भिक अस्पतालमा भर्ना

पूर्वराजदम्पती र छोरी प्रेरणा नर्भिक अस्पतालमा भर्ना

Apr 24th, 2021

काठमाडौँ, ११ वैशाख

कोरोना संक्रमणबाट पीडित पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह, पूर्वरानी कोमल राज्यलक्ष्मी शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाह थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना हुनुभएको छ ।

उहाँहरु आज(शनिवार) दिउँसो १ बजे नर्भिक अस्पतालमा भर्ना हुनुभएको हो । केही दिनअघि उहाँहरुमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । उहाँहरुको उपचारमा संलग्न चिकित्सकहरुको अनुसार तीनैजनाको अवस्था स्थिर र सामान्य रहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi