neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • गोलकिपरको आत्मघाती गोलले आर्सनल पराजित

गोलकिपरको आत्मघाती गोलले आर्सनल पराजित

Apr 24th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, ११ वैशाख

इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले हार व्यवरेको छ । शुक्रबार राति भएको खेलमा आर्सनल एभर्टनसँग १-० गोलले पराजित भएको हो ।

खेलमा एक मात्र गोल आर्सनलका गोलकिपर ब्रेण्ड लिनोले गरे । एभर्टनको रिचार्लीसनको क्रस बल रोक्नेक्रममा गोलकिपर लिनोको हातबाट फुत्किएर गोलमा परिणत भएको थियो ।

जितसंगै एभर्टनले ३२ खेलबाट ५२ अंक जोडेको छ र आठौं स्थानमा छ । पराजित आर्सनलको ३३ खेलबाट ४६ अंक छ र नवौं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi