neapl investment mega bank

प्रभु बैंकको अध्यक्षमा सिटौला

Apr 16th, 2021

काठमाडौ, बैशाख ३

प्रभुु बैंकको अध्यक्ष पदमा लिला प्रकाश सिटौला चयन भएकाछन । बैंक सञ्चालक समितीको यही बैशाख दुई गते बसेको दुुई सय आठौं बैठकले निर्णय गरी बैंकका स्वतन्त्र सञ्चालक सिटौलालाई सञ्चालक समितीको अध्यक्ष पदमा चयन गरेको हो ।