neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • गोदावरी क्षेत्र सरसफाई अभियानको ११० औं हप्ता पुरा : मेरो हप्ताको २ घण्टा राष्ट्रलाई

गोदावरी क्षेत्र सरसफाई अभियानको ११० औं हप्ता पुरा : मेरो हप्ताको २ घण्टा राष्ट्रलाई

Apr 10th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, चैत २८

मेरो हप्ताको २ घण्टा राष्ट्रलाई भन्ने मुल नारा का सात गोदावरी खोला क्षेत्र सरसफाई अभियानले ११० औं हप्ता पुरा गरेको छ । गोदावरी खोला क्षेत्र सरसफाई अभियानकी संयोजक बेबी राजभण्डारी, आधारभुमि डट कमका अध्यक्ष बलराम वाग्ले, बागमती सरसफाई अभियन्ता तथा गोदावरी क्षेत्र सरसफाई अभियानका अविभावक चित्र बहादुर सुनुवार, नारायणी पाण्डे, लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि, महिला युवा साना विद्यार्थीहरुको उल्लेख्य सहभागिता हुनुका साथै आधारभुमिका डटकमका अध्यक्षको तर्फबाट मास्क पञ्जा गोदावरी क्षेत्र सरसफाई अभियानकी संस्थापक बेबी राजभण्डारीलाई हस्तान्तरण गरेको थियो ।

आज १० टन फोहोर सफाईको व्यवस्थापनको जिम्मा सिर्जन सीप सेवा प्रा. लि.ले लिएको छ । साथै आमागी बैशाख ४ गते चांगाथली र टिकाथली जोड्ने बन्दै गरेको पुलमा विहान ७ः३० बजे सम्पुर्ण सर सफाई अभियन्ताहरु लाई उपस्थित हुन संस्थाकी संयोजक राजभण्डारी आनुरोध गरेकी छिन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi