neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

अवैध लागूऔषध चरेश र गाँजा सहित पक्राउ

Apr 7th, 2021

बागलुङ, चैत २५

ढोरपाटन नगरपालिका–१ बुर्तिवाङ देवचोक बस्ने मिना थापालाई करिब ३ किलो ९ सय ग्राम अवैध लागूऔषध चरेश र करिब ३ किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित गएराति प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा थापाले सञ्चालन गरेको मिना खाजा घरमा ईलाका प्रहरी कार्यालय बुर्तिवाङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त चरेश र गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi