काठमाडौ, चैत २४
सुदुरपश्चिमको चेला अर्थात नयाँ सर्जक मायाराम जैशीका शब्दमा रहेको पीडा धेरै छ बोलको गीत सार्वजनिक भएको छ । नेपाली गीत संगितको क्षेत्रमा एक पछि अर्को गर्दै नयाँ गीतहरु सार्वजनिक भईरहेका छन् ।
नयाँ लोकदोहोरी गीत भिडियो सहित आज जय देवकोटाको आधिकारीक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । उतm गितमा सुनिता बुढा क्षेत्री र जय देवकोटाले स्वर दिएका छन् । साथै उतm गीतमा रन्जीता गुरुङ सुमना कार्की र खेम घर्तीको भुमीका रहेको छ । शब्द मायाराम जैशीको हो भने लय र संगित जय देवकोटाले दिएका छन् । एरेन्जर अनिल राना, निर्देशनमा मदन खड्का र छायांकन दीपक गिरीले गरेका छन् ।