neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • मनकामना केबुलकार सेवा छ दिनका लागि बन्द हुदै

मनकामना केबुलकार सेवा छ दिनका लागि बन्द हुदै

Apr 5th, 2021

काठमाडौ, चैत २३

नेपालकै पहिलो केबुलकार मनकामना केबुलकार सेवाआगामी चैत्र २५ गतेदेखि चैत्र ३० गतेसम्म बन्द हुने भएको छ ।

केबुलकारको स्तरोन्नतीको पहिलो चरण मध्येको कार्य अनुसार बुुल व्हील बेरिङ नयाँ फेर्नुको साथै बुुल व्हील र अन्यमर्मत संभारको लागि अष्टे«लियाबाट आउने प्राविधिकबाट मर्मत हुने भएकोले केबुलकार सेवा छ दिनका लागि बन्द गर्न लागिएको कम्पनीले जनाएको छ । उक्त अवधिभर केबुलकारको बटम स्टेसनमा रहेको रेष्टुरेन्ट भने यथावत रुपमा सञ्चालन हुनेछ । मर्मत संभार पश्चात आगामी चैत्र ३१ गतेदेखि पुनःनियमित रुपमा सञ्चालन हुने समेत मनकामना दर्शन प्रा.लि. ले जानकारी दिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi