neapl investment mega bank
  • गृहपृष्ठ
  • यो नयाँ बर्ष हिरोको साथ खाली हुन्न हात योजना सुरु

यो नयाँ बर्ष हिरोको साथ खाली हुन्न हात योजना सुरु

Apr 4th, 2021

काठमाडौ, चैत २२

नेपालको लागि हिरो मोटर साइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ्ग प्रा.लीले नेपाली नयाँ बर्ष २०७८ को उपलक्ष्यमा “यो नयाँ बर्ष हिरोको साथ खाली हुुुन्न हात” भन्ने नयाँ योजना ल्याएको छ ।

यस योजना अन्र्तगत हिरो मोटर साइकल तथा स्कुटर किन्ने ग्राहकले स्क्रयाच कार्ड मार्फतरु १० हजार सम्मपक्का डिस्काउन्ट, र बम्पर उपहारमा एक लाख नगद पाउने छन् ।