neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • चाङ्गाथली (आई.टि.एफ) तेक्वान्दो एकेडेमीको सम्मान तथा बधाई कार्यक्रम सम्पन्न

चाङ्गाथली (आई.टि.एफ) तेक्वान्दो एकेडेमीको सम्मान तथा बधाई कार्यक्रम सम्पन्न

Apr 3rd, 2021

आधारभूमि संवाददाता

ललितपुर ,चैत २१

महालक्ष्मी नपारपालीका ७ नम्बर वडा स्थित चाङ्गाथली (आई.टि.एफ) तेक्वान्दो एकेडेमीले आफ्नो खेलाडीहरुलाई यहीँ चैत १६ र १७ मा काठमाडौंमा सम्पन्न भएको दोस्रो अन्तर्राष्ट्रिय खेलकुद २०७७ मा सहभागी भै दक्षिण एसियाली खेलकुद (फर अल स्पोर्ट्स) प्रतियोगिता का पदक बिजेता २३ खेलाडी तथा ६ रेफ्रिहरुलाई सम्मान तथा बधाई कार्यक्रम सम्पन्न गरेको छ ।प्रतियोगिताका प्रमुख अतिथी महालक्ष्मी नगरपालिका ७ का अध्यक्ष नकुल थापा, कार्यक्रमका सभापति नेपाल तेक्वान्दो महासंघका उपाध्यक्ष सुरेश शाही लगात अन्य जनप्रतिनिधि ,तेक्वान्दो पदाधीकारी लगाएत समाज सेबि र बुद्धि जिबीहरुको अतिथित्तवमा सम्मान भएको हो ।

सोही कार्यक्रममा आगामी यहि २०७८/०१/०४ सनिवार का दिन प्रथम मेयर कप राष्ट्रिय जुनियर तेक्वान्दो प्रतियोगिता हुने र खेलाडीहरुलाई उक्त प्रतियोगिताको शुभकामना दिएर जानकारी दिनुभयो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi