neapl investment mega bank
  • गृहपृष्ठ
  • अजोड इन्स्योरेन्सको आईएमई मोर्टस तथा आईएमआई अटोमोटिभ्ससंग सम्झौता

अजोड इन्स्योरेन्सको आईएमई मोर्टस तथा आईएमआई अटोमोटिभ्ससंग सम्झौता

Mar 22nd, 2021

काठमाडौ, चैत ९

अजोड इन्स्योरेन्स लिमिटेड र आइएमई मोटर्स प्रा. लि तथा आइएमई अटोमोटिभ्स प्रा. लि. बीच नगद रहित बीमा दाबी सहितको बीमा कारोबार गर्न द्धिपक्षीय सम्झौता भएको छ ।

आइतबार आयोजित एक कार्यक्रमकाबिच आइएमई मोटर्स प्रा. लि. तथा आइएमई अटोमोटिभ्स प्रा. लि.संग सवारी साधनहरुको दुर्घटना बापत बीमा दाबी प्रक्रियामा नगद रहित बीमा दाबी लाई सरल र प्रभावकारी बनाउन अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र आइएमई मोटर्स प्रा. लि .र आइएमई अटोमोटिभ्स प्रा. लि. का नायब प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराईले सहमतिपत्रमा हस्ताक्षर गरेका हुुन ।